जावलाखेललाई हराउदै एपीएफ राष्ट्रिय लिगको शिर्ष स्थानमा

२०८२ माघ १४ बुधवार
सारांश
  • सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो ।

काठमाडौं : जारी राष्ट्रिय लिगमा एपीएफले लगातार चौथो जित निकालेको छ ।

 

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो । 

 

एपीएफको जितमा समिराज थोकरले दुवै गोल गरेका थिए भने जावलाखेलका लागि एक गोल धवेन्द्र कुँवरले गरेका थिए ।

 

यो जितपछि एपीएफ १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै जाउलाखेलको भने यो चौथो खेलमा तेस्रो हार हो ।

 

राष्ट्रिय लिगमा आज अर्को खेल चित्लाङ एफसी र मच्छिन्द्र क्लबबीच दिउसो ३ बजेदेखि सुरु हुदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार