साफ फुट्सल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टिम स्वदेश फिर्ता

२०८२ माघ १३ मङ्गलवार
सारांश
  • टोलीका खेलाडी तथा अफिसियलहरूलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, कार्यसमिति सदस्य अनिल मल्ल र प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

काठमाडौँ : थाइल्याण्डमा सम्पन्न साफ फुट्सल च्याम्पियनसिप २०२६ मा सहभागिता जनाई नेपाली राष्ट्रिय पुरुष फुट्सल टोली आज स्वदेश फर्किएको छ ।

 

टोलीका खेलाडी तथा अफिसियलहरूलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, कार्यसमिति सदस्य अनिल मल्ल र प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

 

उक्त प्रतियोगितामा नेपाली टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार