- विश्वकपमा समुह बी मा रहेको ओमानको समुहमा अस्ट्रेलिया, आयरल्याण्ड, श्रीलंका र जिम्बाबे रहेका छन् । ओमानले आफ्नो विश्वकप यात्रा फेब्रुअरी ९ मा जिम्बाबेसँग खेलेर शुरु गर्ने छ ।
काठमाडौँ :ओमानले आइसीसी टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । ओमानले जतिन्दर सिंहको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।
विश्वकपमा समुह बी मा रहेको ओमानको समुहमा अस्ट्रेलिया, आयरल्याण्ड, श्रीलंका र जिम्बाबे रहेका छन् । ओमानले आफ्नो विश्वकप यात्रा फेब्रुअरी ९ मा जिम्बाबेसँग खेलेर शुरु गर्ने छ ।
ओमानको विश्वकप टिममा जतिन्दर सिंह (कप्तान), विनायक शुक्ला, मोहम्मद नदीम, शकील अहमद, हम्माद मिर्जा, वासिम अली, करण सोनावले, शाह फैसल, नदीम खान, सुफयान महमूद, जय ओडेद्रा, शफिक जान, आशिष ओडेदारा, जितेन रामानन्दी र हसनैन अली शाह ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’