- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोल अन्तरले स्तब्ध भएको हो ।
काठमाण्डौ, २२ मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोल अन्तरले स्तब्ध भएको हो ।
सेल्टा भिगोको जितमा विलिओट स्वेडबर्गले दुवै गोल गरेका थिए । त्यस्तै यस खेलमा रियल म्याड्रिडका फ्रान गार्सिया र अल्भारो कारेराजले रातो कार्ड पाएका थिए ।
यो हारले रियल म्याड्रिडलाई अंक तालिकामा ठुलो धक्का लागेको छ र शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ४ अंकले पछि परेको छ । रियल म्याड्रिडको १६ खेलमा ३६ अंक रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको १६ खेलमा ४० अंक रहेको छ ।
त्यस्तै रिल म्याड्रिडलाई स्तब्ध पारेको सेल्टा भिगोको भने यो जितपछि १५ खेलमा १९ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’