पोखराले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

२०८२ मङ्सिर १८ विहीवार
सारांश
  • योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ ।

 

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

जारी एनपीएलमा पोखरा एभेन्जर्सको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजको भने ६ खेलमा ८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । काठमाडौँको लिग चरणको यो अन्तिम खेल पनि हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार