एसियाली डजबल च्याम्पियनसिपमा नेपालले भाग लिदै

२०८२ मङ्सिर ०२ मङ्गलवार
सारांश
  • टंकलाल घिसिङले  खेलाडीसहितको टोलीलाई शुभकामना दिदै बिदाई गरेका छन् ।

काठमाडौँ: नेपालले एसियाली डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ ।

मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने एसियाली डजबल च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडीसहित १८ सदस्यीय टोली सहभागी हुने भएका छन् । 

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले  खेलाडीसहितको टोलीलाई शुभकामना दिदै बिदाई गरेका छन् । कार्यक्रममा राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधान र प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राई पनि उपस्थित थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार