मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

२०८२ असोज २२ बुधवार
सारांश
  • नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दैछ ।

काठमाडौँ, २२ असोज । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दैछ । यस खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने छ ।  

 

जारी सिरिजमा नेपाल र मलेसियाले २-२ खेल जितेर बराबरीको अवस्थामा रहेका छन् । आज जित्ने देशले यो सिरिज जित्ने भएकोले यो खेल फाइनल खेल भएको छ ।  

 

यस खेलमा नेपालको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तानी), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रचना चौधरी, रुबी पोद्दार, कविता कुँवर र सुमन बिष्ट रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार