सारांश
- वेस्ट इन्डिजले युनिटी कपको अन्तिम खेल जितेको छ ।
काठमाडौँ, १५ असोज । वेस्ट इन्डिजले युनिटी कपको अन्तिम खेल जितेको छ ।
नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.५ ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो ।
योसँगै नेपालले युनिटी टी-२० सिरिज २-१ ले जितेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’