सारांश
- खेल असहज परिस्थितिका कारण स्थगित गरिएको जानकारी दिएको छ ।
काठमाडौँ: नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार हुने दोस्रो मैत्रीपूर्ण खेल असहज परिस्थितिका कारण स्थगित गरिएको जानकारी दिएको छ ।
यसअघि शनिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’