- चीनमा आयोजना हुने यू–१७ एसियन महिला कपको छनौट हुन लागेको हो ।
काठमाडौं : एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह एफ मा परेको छ । बिहीबार भएको ड्र मा नेपाल थाइल्यान्ड र तुर्कमेनिस्तानसँगै समुह एफ मा परेको हो ।
चीनमा आयोजना हुने यू–१७ एसियन महिला कपको छनौट हुन लागेको हो । नेपालको समुहको खेल थाइल्याण्डमा हुने छ । छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि १७ सम्म सञ्चालन हुने छ ।
एएफसी यू–१७ एसियन महिला कपमा दक्षिण कोरिया, जापान, उत्तर कोरिया र चीनले स्थान बनाइसकेको छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’