आईसीसी मेन्स क्रिकेट वल्र्ड कपका लागि खेलाडीहरुको सूची सार्वजनिक
२०८१ चैत्र १७ आईतवार
- क्यानले छनोट भएका खेलाडीहरूलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’,‘नेपाल ग्रिन’ गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ ।
काठमाडौं: नेपाल क्रिकेट संघ(क्यान)ले आगामी जुन २०२५ मा स्कटल्याण्डमा हुने आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतका खेलहरूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली चयन गर्न आयोजित तयारी क्याम्पको प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरिएको छ ।
क्यानले छनोट भएका खेलाडीहरूलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’,‘नेपाल ग्रिन’ गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ ।
छनोटमा परेका खेलाडीहरूको सूची यस्तो छः
१. रोहित कुमार पौडेल, २. दीपेन्द्र सिंह ऐरी, ३. सन्दीप लामिछाने, ४. सोमपाल कामी, ५. आसिफ शेख, ६. कुशल भुर्तेल, ७. गुल्सन कुमार झा, ८. करण केसी, ९. ललित नारायण जोशी, १०. अनिल कुमार साह, ११. सन्दीप जोरा, १२. आरिफ शेख, १३. भीम सार्की, १४. कुशल मल्ल, १५. सागर ढकाल, १६. लोकेश बम, १७. शाहब आलम, १८. आकाश चन्द, १९. विवेक कुमार यादव, २०. सूर्य तामाङ, २१. रिजन ढकाल, २२. देव खनाल, २३. बसिर अहमद, २४. प्रतिस जीसी, २५. अविनाश बोहरा, २६. मयन यादव, २७. अर्जुन घर्ती, २८. हेमन्त धामी, २९. दीपेश प्रसाद कँडेल, ३०. रुपेश कुमार सिंह, ३१. अर्जुन कुमाल, ३२. शुभ कंसाकार, ३३. किरण ठगुन्ना, ३४. ईशान पाण्डे, ३५. शेर मल्ल, ३६. प्रज्वल थापा, ३७. तृतराज दास, ३८. दीपेन्द्र रावत, ३९. नन्दन यादव, ४०. सुजन थपलिया, ४१. दिलीप नाथ, ४२. आकाश त्रिपाठी, ४३. विशाल पटेल, ४४. शाकिब हक, ४५. विनोद भण्डारी, ४६. पवन सर्राफ, ४७. राशिद खान, ४८. अर्जुन साउद
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।