- उनले खेलको १२औं मिनेटमा मनिष डाँगीको क्रसमा पेनाल्टी बक्सबाट गोल गरेका हुन् ।
काठमाडौं: मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित निकालेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले पराजित गरेको हो ।
नेपालको जितमा जिलेप्सीजंग कार्कीले निर्णायक गोल गरे । उनले खेलको १२औं मिनेटमा मनिष डाँगीको क्रसमा पेनाल्टी बक्सबाट गोल गरेका हुन् ।
नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक सिंगापुरलाई पराजित गरेको हो । अब नेपालले एसिया कप छनोटको तेस्रो चरणमा मलेसियासंग खेल्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’