- उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमै विद्यालयमा पुगेर झोला, चकलेट वितरण गरेका तस्विरहरू सार्वजनिक समेत गरेका थिए।
कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न विद्यालयहरूमा गएर विद्यार्थीलाई इसाई मतको प्रचार गर्ने पास्टर पक्राउ परेका छन्।
पास्टर भट्टराईले नगरपालिकाको वडा नं. ५ स्थित जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १ को सहिद स्मृति माध्यमिक विद्यालय र जानकी आधारभूत विद्यालयमा क्रिसमसको उपहार स्वरुप झोला, चकलेट बाँडेर विद्यार्थीलाई ईसाई मतको बारेमा प्रवचन दिएका थिए। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमै विद्यालयमा पुगेर झोला, चकलेट वितरण गरेका तस्विरहरू सार्वजनिक समेत गरेका थिए।
सहिद स्मृति माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई विद्यालय परिसरमा लाइन लगाएर इसाई मतसम्बन्धी प्रवचन दिइरहेका भट्टराईको भिडियो सामाजिक सञ्जालहरूमा यतिबेला भाइरल बनिरहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।