भजन सम्राट जलोटालाई सम्मान

२०८१ पुष ७ गते आईतवार
सारांश
  • जलोटाको "जग मे सुन्दर हे दो नाम, चाहे कृष्ण कहो या राम" लगायत अत्यन्त प्रख्यात भजनहरू नेपाल र भारतका मात्रै नभएर विश्वभरीका हिन्दूहरूका मुखमा गुन्जिरहन्छन।

जनकपुरधाम: रामायण सर्किटअन्तर्गत भारतको उत्तरप्रदेश सरकारद्वारा जनकपुरधामको जानकी मन्दिर परिसरमा दुई दिवसीय रामायण अन्तर्राष्टिय कन्क्लेव कार्यक्रम आयोजना गरेको थियो।  

 

सो अवशरमा आज आइतबार जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले भारतका पदम श्री विभूषित भजन सम्राट अनुप जलोटालाई सम्मान गरेका छन्।

 

अनुप जलोटका भजनहरू सदाबहार मानिन्छन।  जलोटाको "जग मे सुन्दर हे दो नाम, चाहे कृष्ण कहो या राम" लगायत अत्यन्त प्रख्यात भजनहरू नेपाल र भारतका मात्रै नभएर विश्वभरीका हिन्दूहरूका मुखमा गुन्जिरहन्छन।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार