मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

२०८२ मङ्सिर २१ आइतवार
सारांश
  • मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा गत जेठमा प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

जनकपुरधाम: मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन् ।

 

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा महतोलाई पद मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो ।

 

महतो तत्कालिन मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा गत जेठमा प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार