मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयमा तालाबन्दी

२०८२ कार्तिक २४ सोमवार
सारांश
  • प्रदेश सभाका बिभिन्न दलका सांसदले मुख्यमन्त्री र मन्त्रालयमा रहेका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका छन् भने कैयौं मन्त्रालयमा तोडफोड समेत गरेका छन् ।

जनकपुरधाम : मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालय तोडफोड र तालाबन्दी गरिएको छ ।

 

प्रदेश सभाका बिभिन्न दलका सांसदले मुख्यमन्त्री र मन्त्रालयमा रहेका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका छन् भने कैयौं मन्त्रालयमा तोडफोड समेत गरेका छन् । 

 

विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गर्दै सिन्धुलीको एक होटलमा शपथ गराएपछि मधेशमा नयाँ विवाद शुरु भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार