एकीकृत समाजवादीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा गिरी
२०८२ भाद्र १७ मङ्गलवार
- समितिको उपाध्यक्षमा लुना रिजाल र जनक विश्वकर्मा सचिव ओमबहादुर पुन उपसचिव सन्सृत अर्याल रहेका छन् ।
काठमाडौँ : नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्मेलनले मिन प्रसाद गिरीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा लुना रिजाल र जनक विश्वकर्मा सचिव ओमबहादुर पुन उपसचिव सन्सृत अर्याल रहेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव सोम प्रसाद पाण्डे, पोलिट्ब्यूरो सदस्य विजय गुरुङ, संघीय सम्पर्क कमिटी इन्चार्ज, पोलिट्ब्युरो सदस्य लक्ष्मण के.सी,सह–इन्चार्ज, केन्द्रीय सदस्य बिरबल काजी राई, सङ्घीय सम्पर्क कमिटीका अध्यक्ष तारानाथ दाहाल,केन्द्रीय सदस्यहरु कल्पना माण्डव्य, नवराज तिमिल्सिना, प्रमेश पोखरेल, संघीय सम्पर्क कमिटीका पदाधिकारी सहितका नेताहरुको उपस्थिति थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।