- यस बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति सम्बन्धमा, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने सम्बन्धमा, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सम्बन्धमा, वारा र सप्तरी जिल्ला समिति वारे आएको गुनासो सम्बन्धमा छलफल हुने एजेन्डा रहेको छ ।
बर्दिबास : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश पुर्ण बैठक आज महोत्तरीको बर्दिबासमा जारी रहेको छ ।
यस बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति सम्बन्धमा, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने सम्बन्धमा, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सम्बन्धमा, वारा र सप्तरी जिल्ला समिति वारे आएको गुनासो सम्बन्धमा छलफल हुने एजेन्डा रहेको छ ।
मधेस प्रदेश सभापति ईन्जिनियर तपेश्वर यादवको सभापतित्व बस्दै गरेको यस मधेस प्रदेश बैठकमा प्रमुख अतिथि कार्यवाहक सभापति तथा सांसद डि पी अर्याल, मधेस प्रदेश ईन्चार्ज, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद प्रो डा चन्दा कार्की, केन्द्रीय सदस्य डा नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायतको उपस्थिति रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’