पोखरा प्रवद्र्धनको जिम्मेवारी सबैको हो : मुख्यमन्त्री पाण्डे
२०८१ फागुन ३ गते शनिवार
- पोखरा भ्रमण वर्ष–२०२५ समारोहमा बोल्दै उनले पर्यटन प्रवद्र्धन गर्नुपर्ने भूमिका महानगरपालिकाको मात्र ननइ समग्र प्रदेशवासीको पनि भूमिका रहने बताएका हुन् ।
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी भएकाले सबैले पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
पोखरा भ्रमण वर्ष–२०२५ समारोहमा बोल्दै उनले पर्यटन प्रवद्र्धन गर्नुपर्ने भूमिका महानगरपालिकाको मात्र ननइ समग्र प्रदेशवासीको पनि भूमिका रहने बताएका हुन् ।
उनले भने, ‘पोखराको पर्यटन प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी पोखरा महानगरपालिकको मात्र नभइ समग्र प्रदेशवासीको पनि भूमिका रहन्छ । आगामी दिनहरुमा हामीले अन्य पर्यटकीय क्षेत्रमा पनि पोखरालाई विकास गर्दै लानुपर्ने अवस्था छ । ’
साथै उनले पर्यटन विकासका लागि कनेक्टिभिटीहरुको आवश्यकता हुने बताए । उनले पोखरालाई हरेक क्षेत्रमा जोड्न सडक सञ्जाल र हवाई मार्ग धेरै नै चुनौतिपूर्ण रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।