मधेश प्रदेशका सभामुख मण्डलले संविधान बारे विद्यार्थीहरुलाई पढाए
२०८१ माघ ३० गते बुधबार
- बुधबार सभामुख मण्डलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई स्वयम कक्षा कोठामै पुगेर संविधान बारे पढाएका हुन् ।
जनकपुर : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान बारे पढाएका छन् । बुधबार सभामुख मण्डलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई स्वयम कक्षा कोठामै पुगेर संविधान बारे पढाएका हुन् ।
कानूनशास्त्र विषयका स्नातक तहका विद्यार्थीहरूलाई संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव जस्ता विषयमा एक घण्टा पढाएका हुन् ।
कक्षा समाप्त भएपश्चात उनले विद्यार्थीहरुलाई मनमा उठेका प्रश्न सोध्नसमेत समय दिए र उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभामुख मण्डलले अबका दिनमा ८ वटै जिल्लामा पुगेर समयानुचित हुने गरि कानुन संकायका विद्यार्थीहरुलाई पढाउने जानकारी दिए ।
सभामुख जस्तो गरिमामय पदमा भएका व्यक्तिबाट भएको यस असल अभ्यासको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउने काम भएको क्याम्पस प्रमुख ठाकुरले बताउँदै यो अभ्यास अरू तीर पनि हुन जरुरी रहेको बताए ।
विश्वविद्यालयका उपकुलपति प्रध्यापक डा. अमर प्रसाद यादवले सभामुख आफैं आएर विद्यार्थीहरुलाई पढाएकोमा विद्यार्थीहरुमा साकारात्मक उर्जा उत्पन्न भएको बताए । उनले विद्यार्थीहरुले किताबमा पढ्दै आएको कुराहरु, प्रदेशको सभामुखले आफ्नो अनुभव र अभ्याससंग जोडेर पढ्न पाउँदा अझः राम्ररी सिक्न सकेको जानकारी दिए । सभामुखले पहिला पनि पढाउन ईच्छा जाहेर गर्दै आएकोमा आज उनले कक्षा लिएकोमा विश्वविद्यालय र विद्यार्थी आभारी रहेको उनले बताए ।
प्रतिवेदन तयार गर्ने पदाधिकारीहरुस्
१। सहसचिव श्री डण्डुराज घिमिरे – संयोजक
२। उपसचिव श्री प्रविण कोइराला – सदस्य
३। उपसचिव श्री गगन विष्ट – सदस्य
४। निर्देशक श्री गुरुदत्त सुवेदी, वैदेशिक रोजगार विभाग – सदस्य
५। निर्देशक श्री टिकाराम ढकाल, वै।रो।बोर्ड सचिवालय – सदस्य
६। निर्देशक श्री प्रकाश अधिकारी, श्रम तथा व्य।सु।विभाग – सदस्य
७। निर्देशक श्री उत्तमराज नेपाल, सामाजिक सुरक्षा कोष – सदस्य
८। निर्देशक श्री विन्दा आचार्य, रा।व्या।प्रशिक्षण प्रतिष्ठान – सदस्य
९। सूचना प्रविधि विज्ञ श्री सुदन प्रजापति – सदस्य
१०। उपसचिव श्री हुमनाथ पराजुली – सदस्य(सचिव
विषय(सूची
विवरण पाना नं।
खण्ड १स् परिचय
१।१ सूचना प्रविधिको प्रयोग र आन्तरिक रोजगार प्रवर्द्धनको आवश्यकता १
१।२ वर्तमान श्रम बजारको समीक्षा २
१।३ श्रम बजार सूचना प्रणालीको निर्माण ३
१।४ स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाह ४
खण्ड २स् मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरण
२।१ मन्त्रालय मातहत सञ्चालनमा रहेका सूचना प्रणालीहरु ५
२।२ मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरणको आवश्यकता ६
२।३ स्वीस कन्ट्याक्टबाट सञ्चालनमा आएको श्रम संसार प्रणाली ७
खण्ड ३स् सूचना प्रणालीहरुको एकीकरण तथा विस्तारको आगामी कार्यदिशा
३।१ दीर्घकालीन श्रम बजार सूचना प्रणालीको विकास ९
३।२ नेमिस निर्माणमा निरन्तरता ९
३।३ श्रम संसारलाई मन्त्रालय मातहत सञ्चालन गर्ने १०
३।४ आगामी कार्यदिशा १०
खण्ड ४स् सुझाव तथा सिफारिस १२
अनुसूची १स् श्रम बजार सूचना प्रणालीको प्रारुपको प्रस्तुती
अनुसूची २स् एकीकृत सूचना प्रणालीको प्रारुपको प्रस्तुती
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।