भारतद्वारा नेपालका बाढी पीडितका लागि २ खर्ब ४० अर्ब रुपैयाँको प्याकेज घोषणा
७ मार्ग, २०८३
- भारतले नेपालमा बाढी पिडितको पुनर्स्थापनका लागि २४ हजार करोड नेपाली रुपैयाँको प्याकेज घोषणा गरेको छ ।
काठमाडौं : भारतले नेपालमा बाढी पिडितको पुनर्स्थापनका लागि २४ हजार करोड नेपाली रुपैयाँको प्याकेज घोषणा गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घोषणा गरेका हुन् ।
आज दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालमा भिषण बाढीबाट भएको जनधनको क्षतिका लागि समवेदना प्रकट गरे ।
साथै उनले बाढी पिडितको पुनर्स्थापन र दिर्घकालीन विकासलाई नयाँ मजबुति दिन विकास समन्वय प्याकेज’को घोषणा गरेका छन् ।
सो रकम २४ हजार करोड नेपाली रुपैयाँ छ । यसमा कति अनुदान र कति ऋण हो भन्ने उनले खुलाएनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
-
हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो
-
शेरबहादुर देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।