कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज खुलामञ्चमा बस्दै

२०८३ असोज १९ सोमवार
सारांश
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।

काठमाण्डौ, १९ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।

 

कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।

 

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने कांग्रेसले जनाएको छ । यो काँग्रेसको वर्तमान कार्यसमितिको अन्तिम बैठक हुने बताइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार