गगन थापाले निरन्तरतामा क्रमभंग गर्नुभयो- प्रचण्ड

१८ असोज, २०८३, आइतवार
सारांश
  • नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति गगन थापाले निरन्तरतामा क्रमभंग गरेको टिप्पणी गरेका छन् ।

काठमाडौँ : नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति गगन थापाले निरन्तरतामा क्रमभंग गरेको टिप्पणी गरेका छन् ।

 

काँग्रेसको १५औं महाधिवेशनमा शुभकामना दिदै आफुले भन्ने गरेको निरन्तरतामा क्रमभंगता गगन थापाले काँग्रेसमा गरेको बताउदै शुभकामना दिएका थिए । देशको विषम परिस्थितिमा काँग्रेसलाई नयाँ बनाउने जमर्को गरेको भन्दै गगन थापाले अब देशको नेतृत्व गर्ने समय आएको बताए ।

 

प्रचण्डले लोकतन्त्रका पक्षधरहरुले वरिष्ठ नेताहरुलाई अपमानित नगर्न र सम्मानसहित सबैलाई एक बनाएर देशको नेतृत्व गर्न सुझाव दिएका थिए । उनले देश अहिले अप्ठ्यारोमा रहेको बताउदै सरकारका गतिविधिले देश अझ खतरामा जाने होकी भन्ने चिन्ता रहेको बताए ।

 

 प्रचण्डले शान्तिप्रक्रियाका टुंगाउन बाँकी रहेका कामहरु टुंगाउन आग्रह गर्दै ति विषय नटुंगिएमा त्यसको परिणमा नराम्रो हुने बताए । उनले अब शान्तिप्रक्रियाका बाँकी काम गगन थापाको नेतृत्वमा पुरा हुने विश्वास व्यक्त गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार