देश अध्यारो सुरुङतर्फ धकेलियो- राजेन्द्र लिङदेन

१८ असोज, २०८३, आइतवार
सारांश
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश लिकबाट बाहिर गएको बताएका छन् ।

काठमाडौँ :  राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश लिकबाट बाहिर गएको बताएका छन् ।

 

नेपाली काँग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश अहिले अध्यारो सुरुङतर्फ धकेलिएको भन्दै देशमा संकट बढेको र देश लिकबाट बाहिर गएको बताएका हुन् । उनले पहिला विचार नमिल्दा गोलि हानियो भने अहिले फरक मत राख्दा सामाजिक संजाल आउने बताउदै व्यक्ति फेरिए पनि देशको परिस्थिति नफेरिएको टिप्पणी गरे ।

 

देशको राजनीतिमा व्यक्तिमा मात्र समस्या नरहेको भन्दै उनले व्यवस्था र संबिधानमा समस्या रहेको बताए । उनले अहिले पनि व्यक्तिमा समस्या रहेको कुरा अहिलेको ६ महिनाले देखिएको बताए । देशमा नविन समझदारीको खाँचो रहेको बताउदै अध्यक्ष लिङदेनले राजादेखि राजनीतिक दल र नया पुस्तालाई एक ठाउमा राखेर देशलाई निकास दिनुपर्ने बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार