- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको पुनर्गठन, सहकार्य र एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।
काठमाण्डौ, ०७ भाद्र । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको पुनर्गठन, सहकार्य र एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।
कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधीनता र विगतका उपलब्धि संकटमा परेको भन्दै विचार मिल्ने शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
प्रचण्डले नेपाली जनताले पटक-पटक कम्युनिष्ट शक्तिलाई ठूलो समर्थन र मत दिए पनि आन्दोलन तथा उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको बताए । उनले विगतका कमजोरी र त्रुटिको गम्भीर आत्मसमीक्षा गर्न कम्युनिष्ट नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
उनले आफूहरू विगतमा एउटै पार्टीका सहयोद्धा रहेको स्मरण गर्दै अहिलेको परिस्थितिले सबैलाई पुनः एकताका लागि सोच्न बाध्य बनाएको बताए । गम्भीर आत्मसमीक्षा नगरे कम्युनिष्ट शक्तिबीचको एकता हासिल गर्न र त्यसलाई दिगो बनाउन कठिन हुने उनको भनाइ थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नुपर्छ- प्रचण्ड
-
साउनमा वैदेशिक व्यापारमा सुधार, निर्यात ६१ प्रतिशतले बढ्यो
-
अमेरिकाले प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज बारे छलफल हुने इरानको अडान
-
रामकुमारी झाँक्रीको प्रश्न- अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?
-
सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।