आज राष्ट्रिय सभाको बैठक बस्दै

२०८३ श्रावण १८ सोमवार
सारांश
  • आज दिउसो १: १५ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'मधेशी आयोगको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

काठमाण्डौ, १८ श्रावण । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज दिउसो १: १५ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'मधेशी आयोगको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै, आज विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले 'मधेश प्रदेशमा खानेपानी, सरफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धि अध्ययन प्रतिवेदन २०८३' लाई सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार