- शुक्रबार सिंहदरबारमा समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन् ।
काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि बिभिन्न उपसमिति गठनमा भागबन्डा गरिएको छ ।
शुक्रबार सिंहदरबारमा समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन् ।
जस अनुसार तीन उपसमितिको नेतृत्व रास्वपाले गर्ने भएको छ भने एक एक उपसमितिको नेतृत्व एमाले र राप्रपाले गर्ने सहमति गरिएको छ । यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेपछि सहमति हुन सकेको थिएन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।