- बुधबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सुचना टाँस गरेर विहिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
काठमाडौं: प्रतिनिधि सभाको बैठक विहिबारसम्मका लागि स्थगित भएको छ ।
बुधबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सुचना टाँस गरेर विहिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
आजको बैठकमा जको बैठकमा कानुनमन्त्री सोबिता गौतमले प्रतिवेदन पेश गर्ने र विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेकोमा मन्त्री गौतम राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक विहिबारसम्मका लागि स्थगित गरिएको बुझिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।