सदाचार नीति लागु गर्न अमरेशको सरकारलाई सुझाव

२०८३ जेठ २९ शुक्रवार
सारांश
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले साच्चै सुशासन कायम गर्न चाहेको हो भने राष्ट्रिय सदाचार नीति २०७४ लाई आँट गरेर लागू गर्न सुझाव दिएका हुन् ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय सदाचार नीति लागु गर्न सरकारलाई सुझाव दिएका छन् ।

 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले साच्चै सुशासन कायम गर्न चाहेको हो भने राष्ट्रिय सदाचार नीति २०७४ लाई आँट गरेर लागू गर्न सुझाव दिएका हुन् ।

 

साथै उनले सरकारी, सार्वजनिक र गुठीको जग्गाको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएका छन् । 

उनले सो प्रतिवेदन राजनीतिक दलका नेता र तिनका मतियारले कब्जा गरेका कारण हाल मन्त्रालयमै रहेको र प्रतिवेदन सार्वजनिक नगरिएको समेत बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार