श्रम संस्कृतिले संसदमा खोज्यो प्रधानमन्त्री, पर्चा देखाउन नपाइने भन्दै सभामुखको चेतावनी
४ जेठ, २०८३, सोमवार
- बैठक शुरु हुनासाथ श्रम संस्कृतिका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेखि बन्नु पर्छ भन्दै, प्रश्नदेखि भाग्न पाइदैन भन्ने लेखिएको पर्छा छातीमा टाँसेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौँ: प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको खोजी गर्दै पर्चा देखाएर विरोध गरेको छ ।
बैठक शुरु हुनासाथ श्रम संस्कृतिका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेखि बन्नु पर्छ भन्दै, प्रश्नदेखि भाग्न पाइदैन भन्ने लेखिएको पर्छा छातीमा टाँसेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।
श्रम संस्कृति पार्टीको सो ध्यानकर्षणपछि सभामुख डिपी अर्यालले संसदमा पर्चा पम्प्लेट देखाएर विरोध गर्न नपाइने भन्दै अब देखि त्यस्तो नगर्न श्रम संस्कृति पार्टीका सांसदहरुलाई सचेत गराएका थिए ।
सभामुखले सचेत गराएपनि श्रम संस्कृति पार्टीका सांसदले पर्चा छातीमा टाँसेर बैठकमा बसिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।