सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशनको आव्हान

१४ बैसाख, २०८३, सोमवार
सारांश
  • प्रदेश मन्त्रिपरिषद्को सिफारिसको आधारमा बैशाख १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्ने गरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका कार्यालयले जनाएको छ । सुदूरपश्चिमको पछिल्लो अधिवेशन गत चैत्र २९ गते राती १२ बजेदेखि अन्त्य भएको थिए ।

धनगढी: सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन आव्हान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट बस्ने गरि बजेट अधिवेशन आह्वान गरेका हुन् ।

 

प्रदेश मन्त्रिपरिषद्को सिफारिसको आधारमा बैशाख १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्ने गरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका कार्यालयले जनाएको छ । सुदूरपश्चिमको पछिल्लो अधिवेशन गत चैत्र २९ गते राती १२ बजेदेखि अन्त्य भएको थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार