हर्क साम्पाङले रुबी कुमारीलाई भने- अब तिमी पुरै देशको बन्नेछौं, जरा नबिर्सनु !
२६ चैत्र, २०८२, बिहिवार
- अब पुरै देशको बन्ने र जरालाई नबिर्सिन सुझाव दिएका हुन् ।
काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख बन्न लागेको रुबी कुमारी ठाकुरलाई अब तिमि पुरै देशको भएको बताउदै जन्मदातालाई नबिर्सिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै साम्पाङले असल काम गरेर देखाएपछि आफुले बधाई दिने भन्दै अब पुरै देशको बन्ने र जरालाई नबिर्सिन सुझाव दिएका हुन् ।
उनले भनेका छन्- 'बधाइ दिनेछैन म तिमीलाई किनकि असल काम गरेर देखाए पछि मात्रै म बधाइ दिने गर्छु ! कार्यकाल भरि पार्टीकी रहनेछैनौ अब ! तिमी पूरै देशकी बन्नेछौ ! आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु ! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ !'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’