- स्वास्थ्य अवस्थाका कारण रवि बैठकमा प्रत्यक्ष रूपमा उपस्थित हुन नसकेको सचिवालयले जनाएको छ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ।
केहीबेर अघि सुरु भएको बैठकमा पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट सहभागी भएका छन्। स्वास्थ्य अवस्थाका कारण रवि बैठकमा प्रत्यक्ष रूपमा उपस्थित हुन नसकेको सचिवालयले जनाएको छ।
आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’