मुस्ताङबाट काँग्रेसका योगेश गौचन थकाली विजयी

२०८२ फाल्गुण २२ शुक्रवार
सारांश
  • मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् ।

काठमाडौँ:  नेपाली काँग्रेसले मुस्ताङबाट जितको शुरुवात गरेको छ । मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् ।

 

गौचनले ३ हजार ३०७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रधार डादु विष्टले १८०६ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत पाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार