सारांश
- जिल्ला कारागार रोल्पामा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
रोल्पा । जिल्ला कारागार रोल्पामा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
कारागारमा शतप्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ । कारागारमा रहेका ५५ जना कैदीबन्दी र ३ जना कर्मचारी गरी ५८ जनाले मतदान गरेका छन् । जसमा ५३ जना पुरूष र ५ जना महिला मतदाता रहेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’