निर्वाचन सम्पन्न भएर जटिल राजनीतिक परिस्थितिले निकास पायो- राष्ट्रपति पौडेल
२०८२ फाल्गुण २१ विहीवार
- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोप्रति सन्तोष व्यक्त गरेका छन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोप्रति सन्तोष व्यक्त गरेका छन् । उनले निर्वाचन सम्पन्न भएर देशमा देखिएको जटिल राजनीतिक परिस्थितिले निकास पाएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गरेका छन् । साथै उहाँले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि धन्यवाद दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’