सारांश
- धनकुटामा दिउसो २ बजेसम्म ३१ प्रतिशत मतदान भएको छ ।
धनकुटा । धनकुटामा दिउसो २ बजेसम्म ३१ प्रतिशत मतदान भएको छ ।
जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धनकुटामा दिउसो २ बजेसम्म कुल ३६ हजार ५०६ मत खसेको छ । जसमा १९ हजार ४५ पुरुष र १७ हजार ७६१ महिला रहेका छन् ।
जिल्लामा पुरुह्स ५९ हजार ४८३ र महिला ५८ हजार ९४२ गरि कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’