सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा सभा गर्न लागेको छ ।
धनगढी, ०६ फाल्गुण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा सभा गर्न लागेको छ ।
रास्वपाले धनगढीमा गर्ने यो सभामा बिहान ११ बजे सुरू भएर दिउँसो १ बजे समापन हुने बताएको छ । यस सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
रास्वपाले धनगढीबाट शुरु गर्ने यस चुनाव सभापछि सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’