सारांश
- राजदूत डा. ड्यानिएल म्युव्लीले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेकी छन् ।
काठमाडौं: नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल म्युव्लीले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच रहँदै आएको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’