- ओलीले निर्वाचनमा सामाजिक सञ्जालमा आफु केन्द्रित गालि र आलोचना भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेको समय प्रधानमन्त्री कार्कीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । विहिबार बिहान बालुवाटारमा भएको भेटवार्ता निर्वाचन केन्द्रित भएको बताइएको छ ।
ओलीले निर्वाचनमा सामाजिक सञ्जालमा आफु केन्द्रित गालि र आलोचना भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेको समय प्रधानमन्त्री कार्कीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै प्रधानमन्त्री कार्कीले हिमाली भेगको निर्वाचन पछि गर्ने भन्ने अभिव्यक्तिप्रति पनि ओलीले असहमति प्रकट गरिसकेका छन् ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’