मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

२०८२ माघ १५ बिहीवार
सारांश
  • मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् ।

काठमाडौँ: सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको माघ १८ देखि २१ गतेसम्म हुने जापानको औपचारिक भ्रमण स्वीकृत गरेको छ ।

 

नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं बर्ष पुगेको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेको र सो भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् ।

 

त्यस्तै विहिबारको मन्त्रिपरिषद्को बैठकले नेपाल स्कट एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धि सुझाव समितिको प्रतिवेदन सार्बजनिक गर्ने निर्णय गरेको छ भने २०८२ फागुन १ गतेदेखि लागु हुने गरि नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन्  ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार