सारांश
- एमालेले गगन थापा सर्लाही- ४ मा जाने निश्चित भएपछि अन्तिम समयमा भट्टराईलाई टिकट दिएको हो ।
काठमाडौँ: नेकपा एमालेबाट काठमाडौं- ४ मा पार्टी सचिव राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।
यसअघि लगातार यस क्षेत्रबाट गगन थापासँग पराजित हुदै आएका भट्टराई यस पटक यो क्षेत्रबाट चुनाव नलडने मनस्थितिमा रहेका थिए । तर एमालेले गगन थापा सर्लाही- ४ मा जाने निश्चित भएपछि अन्तिम समयमा भट्टराईलाई टिकट दिएको हो ।
यस क्षेत्रमा कांग्रेसले सचिन तिमिल्सिना र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’