प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुदै

२०८२ माघ ०४ आइतवार
सारांश
  • सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा आज अपराहन्न ४ बजे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल हुदैछ ।

 

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा आज अपराहन्न ४ बजे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा मन्त्रीहरूको पनि सहभागिता रहने बताइएको छ । बैठकमा निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने एजेण्डा रहेको छ । 

 

यसअघि निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आचार संहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार