श्रम संस्कृति पार्टीबाट निलम्बित उपाध्यक्ष परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
२०८२ पुष ११ शुक्रवार
- परियारलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
काठमाडौँ : हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
परियारलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष परियारलाई बुटवलमा आयोजित कार्यक्रममा पार्टीको आचारसंहिता विपरित हुने गरि अभद्र व्यबहार गरेको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरि गाली गरेकोले पदबाट निलम्बन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’