रास्वपाका काठमाडौँ जिल्ला सभापति बिष्टले फिर्ता लिए राजीनामा

२०८२ मङ्सिर ०८ सोमवार
सारांश
  • प्रवक्ता मनिष झाले विष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएको जानकारी दिएका छन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

 

रास्वपा प्रवक्ता मनिष झाले विष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएको जानकारी दिएका छन् ।

 

विष्टले मंसिर ५ गते पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार