सारांश
- कार्कीले प्रधानमन्त्रीको शपथ आजै राति ९ बजे हुने भएको छ ।
काठमाडौँ: जेनजीको सिफारिश अनुसार सुशिला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति भएको हो । कार्कीले प्रधानमन्त्रीको शपथ आजै राति ९ बजे हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’