‘आपतकालिन तयारी र जोखिम न्युनिकरणमा स्थानीय प्रथामिकतामा’
२०८२ भाद्र ०३ मङ्गलवार
- मंगलबार नेपाल मानवीय सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले नेपालको सविंधानले स्थानीय सरकारलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको बताए ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले सरकारले आपतकालिन तयारी, जोखिम न्युनिकरण र पूर्न निमार्णमा स्थानीय नेतृत्वलाई प्रथामिकतामा राखेको बताएका छन् ।
मंगलबार नेपाल मानवीय सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले नेपालको सविंधानले स्थानीय सरकारलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको बताए ।
उनले सरकारले विपद् व्यवस्थापनलाई प्राथामिकतामा राख्दै स्थानीय सरकारलाई सवल बनाउने कार्यकालकालागि पालिका स्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालिन केन्द्र, हरेक पालिकामा गोदाम घरको व्यवस्था, पालिकामा बस्ने स्वयंम सेवकहरुको लागि गठन तथा तालिम,स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था लगायतको कामहरु गरेको समेत जानकारी दिए ।
उनले मानविय संकट बढ्दै गएको भन्दै साधन स्रोतको सिमितताले विश्वव्यापी मानवीय प्रणालीमा आवश्यक सुधार र रुपान्तरणको आवश्यकता रहेको औल्याए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।