जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर : मन्त्री सिंह
२०८२ श्रावण ७ बुधवार
- बुधबार जनकपुरधाममा सीता पुष्पवाटिका (मणिमण्डप) को समुद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालयले विभिन्न एतिहासिक र धार्मिक मान्यता बोकेका संरचनाहरुको निर्माण गरेको बताए ।
जनकपुर : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर रहेको बताएका छन् ।
बुधबार जनकपुरधाममा सीता पुष्पवाटिका (मणिमण्डप) को समुद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालयले विभिन्न एतिहासिक र धार्मिक मान्यता बोकेका संरचनाहरुको निर्माण गरेको बताए ।
उनले धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार भारत र नेपालमा मात्र नभई सम्पूर्ण विश्वमा गर्नु पर्नेमा लागि पर्न आवश्यक रहेको उल्लेख गरे । उनले जनकपुरधाम सिता माता र भगवान रामको विवाह स्थल भएकाले यस क्षेत्रलाई म्यारेज डेस्टिनेसनको रुपमा विकास गर्ने तर्फ लग्नुपर्नेमा जोड दिए ।
त्यसका लागि आवश्यक भौतिक संरचना र सुविधाहरुको विकास गर्न पहल आवश्यक रहेको उनले धारणा राखे ।
मन्त्री सिंहले मणिमण्डपको नयाँ भवन सहरी विकास मन्त्रालयले निर्माण गरे पनि यसको संरक्षणका लागि स्थानीयवासी र स्थानीयतहलाई ध्यान दिन आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।