राप्रपा महामन्त्री राणा जमानीमा रिहा

२०८२ वैशाख ८ सोमबार
सारांश
  • गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । 


गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए ।


जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणाको स्वास्थ्यमा समस्या भएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको छ । प्रहरीले नेता राणाको क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतवार राति नै श्रीमतीको जिम्मा लगाएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार