- दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गर्दै राजकीय सम्मान दिइएको हो ।
काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहलाई राजकीय सम्मान प्रदान गरिएको छ ।
दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गर्दै राजकीय सम्मान दिइएको हो ।
सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।
आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहको आज सवा ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुने तालिका रहेको छ । उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ । त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पक्षीय सम्झौतामा हस्ताक्षरपछि भारतीय समकक्षी मोदीले आह्वान गरेको दिवा भोजमा प्रधानमन्त्री बालेन सहभागी हुनेछन् । त्यसलगत्तै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतमा 'गार्ड अफ अनर' प्रदान
-
नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री डा. वाग्लेको आव्हान
-
प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर ०७ सोमबार
-
प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।